२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

डडेल्धुरा सँग बैतडी पराजित

डडेल्धुरा संग बैतडी ९३ रनले पराजित
कन्चनपुरको महेन्द्रनगरमा जारी प्रदेश स्तरीय एक दिवशिय वाईवाई अन्डर १९ पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज बैतडी र डडेल्धुरा विच सम्पन्न भएको खेलमा डडेल्धुराले बैतडी माथि ९३ रनले विजय हासिल गरेको छ ।
डडेल्धुराले पहिले व्यािटंग गर्दै बैतडी समक्ष २४१ को विसाल लक्ष प्रस्तुत गरेको थियो । डडेल्धुराले २४१ रन बनाउदा डडेल्धुराका खेलाडी दिपक बोहराले १६१ रन बनाएका थिए । जारि प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा दिपकको सतक नै पहिलो सतक हो ।
यसै गरि हिजो सम्पन्न भएको खेलमा डडेल्धुरा ले दार्चुला लाई १७५ रनले पराजित गरेको थियो । लिगको आधारमा खेलाईएको प्रतियोगितामा डडेल्धुराले अर्को खेल पर्सि मंगलवार कैलाली संग खेल्ने डडेल्धुरा टिमका प्रशिक्षक निरज रावल ले बताउनु भयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।