२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित

काठमाडौं ः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको पुनर्योगको नतिजा प्रकाशित गरेको छ । विभिन्न विषयमा पुनर्योगका लागि आवेदन दिएका २४२ जना विद्यार्थीको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

परिवर्तित ग्रेडसिट लिनका लागि १० दिनभित्र बोर्डमा सम्पर्क गर्नुपर्ने बोर्डले जनाएको छ । साथै पुनर्योगको नतिजामा चित्त नबुझेका विद्यार्थीले १५ दिनभित्र दुई हजार रुपैयाँ शुल्क तिरी उत्तरपुस्तिका हेर्न पाउने पनि बोर्डले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।