२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा चुनावी सभा गर्दै

धनगढी ः राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा चुनावी सभा गर्दैछ ।
बिहीबार धनगढीको खुल्ला मञ्चमा प्रादेशिक चुनावी सभाको आयोजना गरिएको पार्टीले बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार चुनावी सभालाई केन्द्रीय उप–सभापति विपी अर्याल र केन्द्रीय सदस्य गणेश कार्कीले सम्बोधन गर्दैछन , केन्द्रीय सभापति रवि लामेछाने भने चितवनमा छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।