डडेलधुरा ः डडेल्धुरामा संघ तर्फ एक मात्र सिट रहेकोछ । एक सिटका लागि शेर बहादुर देउवा, कर्ण मल्ल , सागर ढकाल लगायत ८ जना प्रतिसपर्धामा रहेका छन् ।
चुनाव नजिकिए संगै प्रचारप्रसारमा सबै उमेदवारले जोड दिएका छन् । यस्तै आज डडेल्धुरा जिल्ला सदरमुकाममा प्रचार (माईकिङ) गर्दै गर्दा तुफनडाडामा उनी र उनको टिमलाई रोक्ने प्रयास गरिएको छ ।
ढकालको प्रचार गर्ने भनेर हिजो मात्र ६ जनाको टिम डडेल्धुरा वपुगेको थियो । ढकाल स्वतन्त्र उमेदवार हुन ।




Views: 307


















