डोटीः खबरदारी न्युजका डोटि सम्वाददाता एकेन्द्र चन्द सम्मानित भएका छन्। आइतबार बडिकेदार पर्यटन बोर्डले धार्मिकस्थल बडिकेदार गाथको पत्रकारिताको माध्यमबाट प्रचार प्रसारमा योगदान गरेको भन्दै सम्मान गरेको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बिच सम्मानपत्र प्रदान गरेका थिए।
चन्द खबरदारी न्युजका डोटि रिपोर्टर हुन भने , नेपाल टेलिभिजन डोटी जिल्ला संवाददाता तथा नेपाल पत्रकार महासघ डोटीका सदस्य हुन्।



Views: 272




















