सयुंक्त लोकतान्त्रिक वाम गठबन्धन परशुराम नगरपालिकाले जोगबुढामा देउवालाई ३२ किलोको मालाले सम्मान गरेकोछ । चुनावी कार्यक्रममा १७ गते देखि डडेल्धुरामा रहेका देउवाले आज आलिताल र परशुरामको कार्यक्रमलाई सम्बोधन गरेका थिए । यस्तै गत १७ गते जिल्ला गएका देउवा आज धनगढी फर्कने छन्।



Views: 180




















