२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

एजेन्सी ः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । पाकिस्तानको पूर्वी शहर लाहोरमा एक विरोध जुलुसमा खानमाथि गोली प्रहार भएको हो । गोली लागेका खान घाइते भएका छन् । उनको पीटीआई पार्टीका सदस्यहरूले बिहीबार थप चार जना घाइते भएको बताएका छन् । तर कसैको मृत्यु भने भएको छैन । ७० वर्षीय खानले तत्काल निर्वाचनको माग गर्दै राजधानी इस्लामावादमा जुलुसको नेतृत्व गरिरहेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।