डडेल्धुरा ः डडेल्धुरा जिल्ला सदरमुकाम बाट पश्चिम तर्फको पोखरा बजार नजिकै रहेको कस्या टाकुराका रहेकोछ । टाकुरा बाट जिल्ला सदरमुकामको दृष्य प्रस्ट देख्न सकिन्छ यसका साथै हिमालका दृष्य पनि देख्न मिल्छ । यहाँ अहिले आन्तरिक घुमन्ते ( पर्यटकहरु) आउने गर्दछन् ।
कासको भाडा जस्तो आकारमा रहेको यो टाकुरा निकै मनोरम स्थान बनेकोछ । यस टाकुरामा अहिले विभिन्न निकायको सहयोगमा भौतिक संरचना निमार्ण गरिएका छन् । यस टाकुरामा अहिले निकै रुचाईएको टिकटक को पनि लोगो राखिएको छ ।
तपाई लाई टिकटकको लागो निर्माण गरिएकोमा कस्तो लाग्छ कमेन्ट गर्नुहोला ।
फोटोहरु फोटो ः भैरव उप्रेती 




Views: 342


















