२०८३ कार्तिक २५ मंगलवार
२०८३ कार्तिक २५ मंगलवार

जिल्ला स्तरिय खुल्ला क्रिकेट हुने प्रथम लाई रु ३० हजार पुरुस्कार

डडेल्धुरा (देबकि कुमारि भट्ट) ः डडेल्धुराको अजयमेरु गाउँपालिका १ को कार्यालयको आर्थिक सहयोग र समैजी युवा क्लवको आयोजनामा खुल्ला क्रिकेट आयोजना हुन लागेको हो । खेल कार्तिक १२ गते सुरु हुनेछ भने टिम दर्ताका लागि ११ गते मिति तोकिएको छ । टिम दर्ताका लागि रु ५ हजार तोकिएको छ । खेलमा प्रथम लाई रु ३० हजार र द्धतिय लाई रु १५ हजार पुरुस्कार राखिएकोछ । दत्तासिंह भण्डारि हस्तारक्षित सुचनामा लेखिएको छ टिम अनलाईन मार्फत पनि दर्ता गर्न सकिने छ ।
स्थानीय खेलाडिको प्रतिभा पहिचानका लागि खेल आयोजना गरिएको क्लवले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।