२०८३ भाद्र २१ आईतवार
२०८३ भाद्र २१ आईतवार

डडेल्धुरामा ८७ हजार नगद सहित ६ जुवाडि पक्राउ

डडेल्धुराः डडेल्धुरामा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ८७ हजार ९ सय ७० रुपैयाँ पनि बरामद गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए।
पक्राउ पर्नेमा दीपक जोशी, मदनराज पन्त, गंगादत्त भट्ट, रुद्र पाल, खगराज पनेरु र नवराज पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
शुक्रबार बेलुकी ५ बजेतिर अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित दोस्ती होटेलमा जुवा खेलिरहेको अवस्थानमा उनीहरूलाई पक्राउ गरिएको
जोशीले बताए। युनिटि खबर

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।