डडेल्धुरामा मंसिर ४ को निर्वाचनलाई भागेश्वर ५ नेपाली काङग्रेशले कार्तिक १ गते आधिकारिक लेटरमा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकोछ । वडा सभापति जंग बहादुर थापा हस्ताक्षरित पत्र मार्फत निर्वाचन बहिस्कार गर्ने निर्णण गरेकोछ । यस निर्णयका २८ जनाले सहमति जनाएका छन् ।
पत्रमा लेखिएकोछ ः
यस भागेश्वर ५ मा विकाशको विश्वशनियता नरहेकाले कुनै पनि उमेदवार लाई भोट नहाल्ने निर्णय गरेकोछ । वार्ताका लागि स्वयम प्रधानमनत्रीले आए आफुहरुले बार्ता गर्ने तर कार्याकर्ता तथा नेताहरु आएमा आफु बार्तामा नजाने बताइएकोछ ।
हरौ निर्णयहरु ः 





Views: 185

























