काठमाडौं । भारतीय क्रिकेटर सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । रैनाले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
शनिबारै भारतका पूर्व कप्तान महेन्द्र सिंह धाेनीले सन्यास घाेषणा गरेका थिए । लगतै रैनाले सामाजिक संजाल इन्स्टाग्राममा सन्यास घोषणा गरेका हुन् ।
Views: 38