२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

डडेल्धुरामा गठबन्धन, माओवादि केन्द्रको साथ काङग्रेश लाई

डडेल्धुराः डडेल्धुरामा गठबन्धनका उम्मेदवारको टुंगो लगाएकोछ । डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि हो । शेरबहादुर देउवाले प्रतिनिधिसभामा चुनाव लड्ने भएका छन्। डडेल्धुरा प्रदेशसभा १ मा भने काङग्रेशले नेकपा माओवादि केन्द्र लाई सघाउने भएकोछ । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इञ्जार्च खगराज भट्ट प्रदेशसभा १ मा उम्मेदवार बन्ने भएका छन्।
प्रदेशसभा २ मा कांग्रेसको तर्फबाट नेपाली काङग्रेशका तर्फबाट गोविन्दराज बोहरा उम्मेदवार बन्ने छन्। बोहरा हाल सुदूरपश्चिम प्रदेश सरकारको समाजिक विकासमन्त्री समेत छन्। प्रधानमन्त्री समेत रहेका देउवा ०४८ सालदेखि डडेल्धुराबाट निरन्तर चुनाव जित्दै आएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।