२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

डोटि भलिबल टिमलाई विनय मल्लको सहयोग

डडेल्धुरा ः सुदुरपश्चिममा उत्कृष्ट खेल खेल्दै आएको डोटिको भलिबल टिम लाई डडेल्धुराका समाजसेवी विनय मल्लले खेल सामग्री सहयोग गरेका छन् । मल्लले टिमलाई नगद रु १५,००० (पन्ध्र हजार) सहयोग गरेका छन् । खेलाडिहरुले उक्त रकम बाट खेल सामग्री खरिद गर्ने सुरत तमोलीले जानकारि दिए ।
खेल प्रतिको माया र हौसला जोगाउनुका लागि आफुले टिम लाई सहयोग गरेको समाजसेवी मल्लको भनाई छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।