२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

टायर खराब भएर थन्किएको छ भागेश्वर गा.पा को एम्बुलेन्स ः पालिकाले गर्यो छानविन समिती

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाँउपालिकामा रहेको पालिकाको एम्बुलेन्स प्रति जनताको गनुसो रहदै आएको छ । स्थानीय पालिकाको एम्वुलेन्स हुदाहुदै महङगो भाडा तिरि बाहिर बाट एम्बुलेन्स ल्इाउनु वाध्य रहेका छन् । स्थानीय लाल सिंह भाटका अनुसार आफुले एक महिनामा पालिकाको एम्बुलेन्स मागका लागि खबर गर्दा तीनै पटक नपाएको गुनोसो गरेका छन् । भाटका अनुसार एम्बुलेन्स चालकले एम्बुलेन्सको टायर छैन.. रिङ बिग्रेको छ जवाफ आउने गरेको छ ।
पालिका अध्यक्ष हेमराज चटौत यस बिषयमा भन्छन स्वास्थ्य जस्तो सम्वेधनसिल विषय रहेकाले हामीले एम्बुलेन्सको साचँो थुतिसकेका छौ , छानविन समिती गठन गरेका छौ केहि दिनमा प्रतिवेदन आउछ ।टायर विग्रिएको विषमा कतै चालकले बाहाना बनाएका पो हुन कि ? त्यो मलाई थाहा छैन् ।
भाटको गुनासो छ ः एम्वुलेन्स जस्तो बिषय तीन पटक माग गर्दा पनि पाएको छैन् । वडा अध्यक्षलाई सम्र्पक गर्दा समर्पकनै भएन । आज बाट यस्तो हुनु भएन ।
यस बिषयमा पालिका अध्यक्षले माफि मागेका छन् । उनी भन्छन आज बाट यस्ता गल्ती हुदैन ।
रेडियो अमरगढीको समबाद बाट साभार गरिएको हो

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।