२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

हतारमा पीसीआर परीक्षण : “रिपोर्ट नेगेटिभ व्यक्ति संक्रमित”

काठमाडौं । सरकारले सःशुल्क पीसीआर परीक्षण गर्न अनुमति दिएसँगै तोकिएका प्रयोगशालाहरुमा पीसीआर परीक्षण गराउनेको भीड लाग्ने गरेको छ । स्वदेश तथा विदेशबाट आएका व्यक्ति तथा निरोगीताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनेहरु बढेका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले संक्रमितको सम्पर्कमा रहेको भन्दैमा तुरुन्तै स्वाब परीक्षण गर्दा फल्स रिपोर्ट आउनसक्ने बताउनुहुन्छ । संक्रमितको सम्पर्कमा आएकाहरु पनि तुरुन्तै पीसीआर परीक्षण गर्न हतारिएको पाइएको र यसरी टेस्ट गर्दा नेगेटिभ तर पछि थाहै नभई संक्रमण भइसकेको हुनसक्ने उहाँले बताउनुभयो । 

त्यसैले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुले ५ देखि ७ दिन कुरेर मात्रै पीसीआर परीक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।  

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।