२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

भागेश्वर ४ किमौलामा टेलिकम सेवा अवरुद्ध

एक महिना देखि नेपाल टेलिकमको नेर्टोकले काम गर्न छाडेपछि ः स्थनीय हैरान
डडेल्धुरा (दिपक राज भट्ट) ः डडेल्धुराको भागेश्वर गाँउपालिका ४ किमौला क्षेत्रमा नेपाल टेलिकमकको सिम नमस्ते काम गर्न छाडेको एक महिना भयो स्थानीय राम ठकुराठी बताउछन् ।
नमस्तेको सिमबाट पहिला फोन हुने भएपनि नेट भने खासै गतिलो चल्थ्ये न तर एक महिना भयो काम गर्नै छाडेको छ । यस सम्स्याको समाधानका लागि हामीले पालिका अ ध्यक्षलाई जानकारी गराएक पनि अहिले सम्म पहल हुन सकेको छैन् समस्या जस्ताको त्यस्तै छ । किमौला भागेश्वर गाँउपालिका केन्द्र बगरकोट बाट ७ किलोमिटर पश्चिममा रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।