२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

जसपा नेपाल डडेल्धुराले लगायो उम्मेदवारको टुंगो

डडेल्धुरा ः जनता समाजवादी पार्टि नेपाल,जिल्ला समन्वय समिति डडेल्धुरा ले आसन्न मंसिर ४ गते हुन लागी रहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागी डडेल्धुरा बाट आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।

२८ भदौ २०७९ मा जनता समाजवादी पार्टि नेपालको सुदुरपश्चिम प्रदेश कमिटि लाई पत्र लेख्दै प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागी प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो ।
डडेल्धुरा बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ श्याम शिनाल र ईन्द्र बहादुर बिष्ट, प्रतिनिधिसभा दलित समानुपातिक तर्फ नरभान पार्कि, प्रतिनिधि सभा समानुपातिक महिला तर्फ मन्जु देबी शाँकी र प्रतिनिधि सभा समानुपातिक खस आर्य तर्फ पदम सिँ शाह लाई सिफारिस गरेको छ ।

यसै गरी प्रदेशसभा १ मा प्रत्यक्ष तर्फ लोकेन्द्र साँउद र समानुपातिक तर्फ भोज राज जोशी लाई सिफारिस गरेको छ भने प्रदेश सभा २ मा प्रतयक्ष तर्फ बाशुदेव भट्ट र राज पार्कि र समानुपातिक तर्फ नरभान पार्कि लाई सिफारिस गररेको छ ।

जनता समाजवादी पार्टि नेपाल डडेल्धुराका जिल्ला अध्यक्ष लक्ष्मिकान्त पनेरु द्धारा हस्ताक्षर गरिएको सुचना अनुसार उम्मेदवार सिफारिसको जानकारी गराईएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।