२०८३ असार २२ सोमबार
२०८३ असार २२ सोमबार

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेविसंघले जलायो राष्ट्रपतिको पुतला

काठमाडौं ः कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०मा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ। आज विहान बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज बाहिर झडप भएको हो। विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थीहरुले पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।