२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कैलालीकी महिलाको सर्पको टोकाइबाट मृत्यु

धनगढी: डोटीमा सर्पको टोकाईबाट कैलालीकी एक महिलाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका –१ बेलार घर भई हाल माईतीघर डोटीको बोगटान फुडसिल गाँउपालिका –७ चवरा चौतारा ओजिली गएकी ३० वर्षीया खिमादेवी धामीको मृत्यु भएको हो। 

तीजको अवसरमा श्रीमान खेमराज धामीसँंग उनी माइत गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।