२०८३ असार २२ सोमबार
२०८३ असार २२ सोमबार

डडेल्धुरा २३ बर्षिय गणेश जो रारा म्युजिक अर्वाडको टप फाईवका लागि मैदानमा , भोटका लागि गरे अपिल

दिपक राज भट्ट( डडेल्धुरा) ः डडेल्धुरा जिल्लाको गन्यापधुरा गाँउपालिका रुमाईलमा २०५६ पुस १२ गते जन्मिएका गणेश भट्ट रारा अवार्डको टप फाईवका लागि मैदानमा छन् । उनले खबरदारी न्युज संगको कुराकानीमा भने मलाई यो टप फाईव राउन्ड सम्म पुग्नुका लागि सहयो, माया गर्नु हुने सबै लाई धन्यवाद दिनु चाहान्छु , अब तपाईको यस्तै सहयोग टप फाईवका लागि पनि हुने विस्वासका साथ अपिल गरे । उनी यो राउन्डमा १५० जाना संग प्रतिसपर्दा गरेर छनौट भएका थिए । उनलाई भोट दिनुका लागि क्युआर वा अनलाइृन बाट गर्न सकिने छ । उनी लोकदोहरी गित उज्यालो भो जुनेली गित गाएर छनौटमा परेका थिए । उनी सानै देखि गित संगीतमा रुचि राख्दै आएका थिए ।
भोट गर्नका लागि तलको क्युआरमा जानुहोला ः

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।