२०८१ माघ ३ बिहीबार
२०८१ माघ ३ बिहीबार

महिलाकाे क्षमता अभिबृदि गर्दै ट्राेसा परियोजना

दिपकराज भट्ट /परशुराम – डडेल्धुरा जिल्लाकाे परशुराम नगरपालिका ४ र ५ मा सन २०१८ देखि लागू भएकाे रुडुक डडेल्धुरा द्वारा संञ्चालिल ट्राेसा ( अन्तर्रदेशिय सिमा नदि हरुकाे सदुपयाेग परियाेजना ) ले महिला शसक्तिकरण बढाउदै गएकाे छ ।

नदि टकिय क्षेत्रमा हुने जाेखिम बाट बच्नुका लागि महिला समूह गठन गरेर काम गरिरहेकाे छ । यस परियाेजनाले महिला समूह मार्फत नदि किनारमा वृक्षारोपण गर्ने , जनचेतना जाेगाउने, महिला हिंसा बिरुद्ध अभियान चलाउने , पानी शुद्वता परिक्षण गराउने , पुर्ब सुचना प्रवाह गराउने काम गरि रहेकाे छ ।

याे परियाेजना लागू हुनु भन्दा पहिले अाफुलाई निकै डर लाग्ने र अहिले परियाेजना अाए पछि पुर्बसुचना माेबाईलमा जानकारि मिल्ने भएकाले अाफु अगाडिनेै सुरक्षित ठाउमा जाने गरेकाे
खगेश्वरि हमाल ( शिवशक्ति महिला शशक्तिकरण समूह) ले बाउनुभयाे ।

ट्राेसा परियाेजना लागू भए पछि गाउँमा निकै सुधार अाएकाे पाईन्छ । घरमा सरसफाइ बढेको , पानी शुद्धीकरण गरेर पिउने , महिला विभेद र जातजातिय विभेद कम भएकाे र महिलाहरुकाे क्षमता विकास समेत भएकाे टाेसा परियाेजना का संयाेजक अमर साउदले जानकारि दिनुभयो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।