२०८३ भाद्र ४ बिहीबार
२०८३ भाद्र ४ बिहीबार

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ ।

कम्पनीको काठमाडौं महानगरपालिका वडा नं. २८ मा रहेको केन्द्रीय कार्यालय काठमाडौं महागरपालिका वडा नं. १० मध्यबानेश्वरमा स्थानान्तरण गरेको हो ।

संस्थाले नेपाल राष्ट्र बैंकको भदौ २० गते स्वीकृति प्राप्त भएबमोजिम संस्थाको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा स्थानान्तरण गरी भदौ २१ गतेदेखि केन्द्रीय कार्यालयका दैनिक कार्यहरु संचालन गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।