२०८३ भाद्र १५ सोमबार
२०८३ भाद्र १५ सोमबार

डडेल्धुरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा पन्तको उम्मेदवारी

डडेल्धुरा ः युवा व्यवसायी लालमणी पन्तले डडेल्धुरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यहि भदौ २५ गते हुन गइहेको डडेल्धुरा उद्योग वाणिज्य संघको १२औं जिल्ला अधिवेशनमा पन्तले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

डडेल्धुरा जेसिजको पुर्व अध्यक्ष तथा विभिन्न व्यवसायमा सक्रिय पन्तले डडेल्धुरा जिल्लाको उद्योग व्यवसाय क्षेत्रलाई रचनात्मक एवं प्रभावकारी नेतृत्व प्रदान गर्न आफूले उम्मेदवारी दिएको पन्तले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।