२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

डडेल्धुरामा एमाले गर्‍यो यी उम्मेदवार सिफारिस

डडेल्धुराः नेकपा एमाले डडेल्धुराले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ. एमाले डडेल्धुराले प्रतिनिधिसभा लागि प्रत्यक्षतर्फ लागि पठान सिंह बोहराको नाम सर्वसम्मत सिफारिस गरेको छ।
यस्तै, एमालेले प्रदेशसभा १ बाट चक्रप्रसाद स्नेही र प्रदेशसभा २ का लागि गजेन्द्रबहादुर शाहीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।
बोहरा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन्।उनले २०७४ सालको निर्वाचनमा डडेल्धुरा प्रदेशसभा १ बाट चुनाव जितेका थिए । बोहरा त्यतिबेला गठबन्धनबाट उम्मेदवार बन्दै निर्वाचन जितेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।