२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

अमरगढीबाट बेपत्ता भएकी महिला ऋषिखोला वनमा मृत फेला

डडेल्धुरा ः डडेल्धुरामा एक महिला मृत फेला परेकी छिन्। अमरगढी नगरपालिका–६ बस्ने अन्दाजी ३६ वर्षीया जमुना ताम्राकार शुक्रबार मृत फेला परेकी हुन्।

उनी यही भदौ १३ गते सोमबार साँझबाट बेपत्ता भएकी थिइन्। ५ दिन अगाडि श्रीमानसँग झगडा भएर हिँडेकी उनको शव आज सदरमुकामसँगै रहेको ऋषिखोला वनमा झुण्डिएको अवस्थामा फेला परेको हो।
घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।