डडेल्धुरा (दिपक राज भट्ट) ः डडेल्धुरा सदरमुकाम बाट केहि किलोमिटर टाढा रहेको पोखरा बजार छेउमै पानी पोखरी रहेको छ । जसमा आज तिजको अवरसरमा नाच गान गरिएको छ । पानी नहँदा खाली रहेको पोखरी ले जित र बुन्ढुन्नी पर्वमा भने मौका पाउने गरेको छ ।





Views: 196




















