२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

अजयमेरु गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने, आवेदन दिन आग्रह

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिन आग्रह दिने छ। गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७९८० मा एमबिबिएस अध्ययन गर्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति लागि आवेदन दिन आग्रह गरेको हो।

गाउँपालिकाले सूचना जारी गर्दै छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। गाउँपालिकाले एक जनालाई एमबिबिएस अध्ययनका लागी छात्रवृत्ति दिने जनाएको छ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।