२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

कैलालीमा बन्दको प्रभाव, दुई ठाउँमा भेटिए शंकास्पद वस्तु

धनगढी, ७ भदौ । कैलालीको दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको छ । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलमा टिफिनको बट्टा शंकास्पद तरिकाले राखिएको भेटिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिक कुकर फेला परेको कैलालीका एसपी सोमेन्द्र सिंह राठौरले  बताए ।

घटनास्थलमा पुगेर नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्ने तयारी गरिरहेको छ । मंगलबार विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीका कार्यकर्ताले शंकास्पद बस्तु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।