२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

कृष्णपुर नगरपालिकाद्धारा कोरोना नियन्त्रणमा दुई करोड ९८ लाख ७० हजार ४८३ खर्च

कञ्चनपुर । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाले कोरोना नियन्त्रण , रोकथाम तथा ब्यबस्थापनमा २ करोड ९८ लाख ७० हजार ४८३ खर्च गरेको छ।

नगरपालिकाले २०७६ चैत देखि २०७७ असार समान्त सम्म ४ महीनाको अवधिमा यो रकम  खर्च गरेको हो ।

कोरोना रोकथाममा स्थानीय तहले भ्रष्टाचार गरेको आरोप लागेका बेला कृष्णपुर नगरपालिकाले खर्चको विबरण सार्वजनिक गरेको छ । नगरपालिकाको आन्तरिक स्रोत सँगै प्रदेश र संघीय सरकारबाट प्राप्त बजेट सहित ३ करोड ७९ लाख २० हजार थियो ।

२ करोड ९८ लाख बजेट खर्च गरेपछि अब नगरपालिकाले ८० लाख ४९ हजार बैंकमा मौज्दात रहेको जनाएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।