२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

डडेल्धुरा मा भलिवल प्रतियोगिता सम्पन्न विनय प्रकाश मल्लको टिम प्रथम

डडेल्धुरा अमरगढी नगरपालिकाको वडा नं.४ मा हिजो सम्पन्न खुला भलिवल प्रतियोगिताको फाईनल खेलमा समाजसेवी विनय प्रकाश मल्लको टिम प्रथम भएको छ ।
“युवा सहभागिता समतामूलक समाज” भन्ने मूल नाराका साथ श्री सिर्जनशील समैजी युवा क्लब अमरगढी नगरपालिका वडा नम्बर ४, सुनेडा द्वारा आयोजना गरिएको खुला भलिबल प्रतियोगिताकम समाजसेवी बिनय प्रकाश मल्लको टिमले प्रथम स्थान हासिल गरि नगद रु ४५,०००का साथै मेडल र प्रमाणपत्र सहित ट्रफी हात पारेको छ। यसैगरी द्वितीय स्थान आयोजक श्री सिर्जनशिल समैजी युवा क्लवले हात पारेको छ द्वितीय हुने सिर्जनशिलले नगद रु३०,००० का साथै मेडल र प्रमाणपत्र सहित ट्रफी प्राप्त गरेको छ। प्रतियोगितामा तृतीय स्थान रणबम गणले ओगट्दै रु१५,००० का साथै मेडल र प्रमाणपत्र सहित ट्रफी हात पारेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।