२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

हर्क साम्पांगले गरे १०० दिनमा गरेको कामहरुको विवरण सार्वजनिक

पछिल्लो स्थानिय निर्वाचनमा अप्रत्यासित रुपमा विजयी भएर चर्चामा आएका धरान उप महानगरपालिकाका प्रमुख हर्क साम्पांगले आफनो नेतृत्वको १०० दिनमा धरानमा सम्पन्न एबं सुरुवात भएका विभिन्न कामहरुको विवरण सामाजिक संञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

निर्वाचन पश्चातको हनिमुन अवधि भनेर चिनिेने यो १०० दिन भित्र सम्पन्न गरेका कार्यहरु लाई सार्वजनिक गर्ने प्रचलन रहेको छ । प्रमुख हर्क साम्पांगले सामाजिक संञ्जालमा आफुले गरेको कामको विवरण प्रस्तुत गर्दै धरानमा श्रमदान गर्ने संस्कृतिको सुरुवात गरेको, खानेपानीको क्षेत्रमा धेरै काम सुरु गरेको , ६ लाख विरुवा रोपेको , सरसफाईमा देखिने परिवर्तन गरेको, लागु औषधी विरुद्ध अभियानहरु सुरु गरेको लगायत १३ वटा बुदामा आफुले गरेको कामहरुको विवरण प्रस्तुत गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।