२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

वसाई व्यवस्थापनमा विद्यार्थी संगठन ,पत्रकार महासंघ देखि प्रशाशनको सहयोग

डडेल्धुरा जिल्ला सदरमुकाम शिक्षक अनुमति पत्रको परीक्षार्थीहरुले भरिभराउ भएको छ । शिक्षक सेवा आयोगले साउन २८ गते निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षा सञ्चालन गर्दैछ । त्यसका लागि सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा संगै कैलाली र कञ्चनपुरका विद्यालयलाई केन्द्र तोकिएको छ । डडेल्धुराका १२ वटा केन्द्रमा ३ हजार २४७ जना परीक्षार्थीले लाइसेन्सको परीक्षा दिनेछन ।
होटलका कोठा सबै भरिएपछि बिहिबार साँझ देखि यहाँका सार्वजनिक भवनलाई अतिथिगृह बनाईएका छन । जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय सरकार अमरगढी नगरपालिका, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटेल व्यवसायी संघ नेपाल पत्रकार महासंघ लगायत बिद्यार्थी संगठनहरुले सार्वजनिक भवनहरुलाई अतिथिगृह बनाएका हुन ।
डडेल्धुरा जिल्ला सदरमुकाममा २८ वटा होटेलका २४६ कोठाहरु रहेको होटल व्यवसायी संघ डडेल्धुरा उपाध्यक्ष दानबहादुर भण्डारी जानकारी दिए । यीकोठाको क्षमता बढीमा एक हजार जना सम्म मात्रै हुने उनले बताए । सबै कोठाहरु भरिए पछि होटेलका सभाकक्षाहरुलाई समेत बास्नका लागि प्रयोग गरिएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।