२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

१५ वर्षीय किरण मृत फेला

डडेल्धुराः डडेल्धुरा सदरमुकामबाट बेपत्ता भएका एक किशोर मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका– ५ स्थित सिलिङधारा घर भएका १५ वर्षीय किरण पाठक मृत भेटिएका हुन्।
उनी अमरगढीकै मौरडा गाउँ तल रहेको डोटी खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए।
पाठकको शव खोलामा डुबेको अवस्थामा भेटिएको उनले बताए। घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ। प्रहरी निरीक्षक जोशीका अनुसार पाठक शनिबारदेखि बेपत्ता थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।