डडेल्धुरा ः नेविसंघ(वि.पि.)डडेल्धुराको अध्यक्षमा नवदुर्गाकाका मदन बोहरलाई मनोनित गरेको छ । आज केन्द्रिय बैठकको निर्णयले बोहरालाई डडेल्धुराको जिम्मेबारि दिएको छ ।
पत्रमा लेखिएको छ ः श्र्री मदन बहादुर बोहरा ज्यू डडेल्धुरा नवदुर्गा गा।पा। १
बिषयः मनोनयन सम्बन्धमा
नेपालको प्रजातान्त्रिक आन्दोलनका युग द्रष््टा,राजनेता,प्रजातन्त्र र समाजवादका प्रवर्तक जननायक वि।पि। कोईरालाका विचारहरु लाई जनस्तरमा पुगाई यो देशलाई सबल , स्वच्छ, समृद्ध समाजको रुपमा रुपान्तरण गर्ने उद्धेश्य द्धारा प्ररित भई स्थापित नेपाली नेविसंघ(वि.पि.) पार्टिको विधान २०७८ को धारा ४९ उप धारा ३ द्धारा गठित भातृ ससससगठन नेविसंघ(वि.पि.) को तपाई श्र्री मदन बहादुर बोहरालाई डडेल्धुरा जिल्ला अध्यक्ष पदको जिम्मेवारिमा मनोनय गरिएको छ ।
विस्वास छ तपाईबाट विधानको अधिनमा रहि तोकेअनुसारको सससंगठनको ससम्पुर्णकार्यहरु गर्न गराउनु हुनेछ भन्ने पुर्ण विस्वासका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल वि.पि.।
विकासस पाण्डेय
अध्यक्ष 




























