ललित ऐर/कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ ले कोरोना रोकथाम आय ब्याय खर्च विवरण पेस गरेको छ ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९को अशिग्राम मा बिमा रहेको कोरोना क्वारेन्टाइनमा रहेका १४५ जना ५ जना सुरक्षाकर्मी लगायत ४४ दिन बराबरको खर्च रकम तथा कोरोना माहामारीको बेला अति बिपन्न परिवार्हरुलाई बितरण गरिएको राहत बितरणको आय ब्याय प्रस्तुत गरेको हो ।
मिति २०७७ जेठ दस गते देखि २०७७ असार २० गते सम्मको विवरण पेस गरेको वडा अध्यक्ष रमेश बहादुर ऐर ले बताए ।
Views: 57