२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

सागर ढकाललाई समाजसेवी विनय मल्लको खुल्ला पत्र मित्र हतारमा निर्णय गर्नु भयो की ?

धनगढी ः प्रधानमन्त्री शेरबहादुर देउवाका विरुद्ध उम्मेदवार घोषणा गरेका इन्जिनियर सागर ढकाललाई समाजसेवी विनय मल्लले खुला पत्रमार्फत सुझाव दिएका छन् । शेरबहादुर देउवालाई डडेल्धुराबाट हराएर देशको प्रधानमन्त्री बनेर देशको विकास गर्ने दावी गरेका ढकाललाई मल्लको यस्तो छ खुल्लापत्रस्
“पृय मित्र सागर ढकाल जी नमस्कार तथा मिठो सम्झना १ हाम्रो जिल्ला डडेल्धुरा सम्म पुग्नु भएकोमा हृदय देखिनै धन्यवाद छ। पत्र पत्रीका र अन्य सामाजिक संजालबाट आउँदै गरेको केन्द्रीय निर्वाचनमा डडेल्धुरा बाट उमेदबार बन्दै हुनु हुन्छ भन्ने कुरा थाहा पाए अग्रीम शुभकामना छ। तर मेरो बिचारमा तपाईले प्रतिसोध लिएर वा अन्य कारणले हतारमा निर्णय गर्नु भयो की जस्तो मलाई लाग्यो १ यदी सम्पुर्ण युवाहरुलाई र सचेत नागरिकहरु लाई प्रेरित गर्न चाहनु हुन्छ भने आफ्नै क्षेत्रबाट उमेदबार बनेर बिजय भएर नमुना कामको थालनी गरेर देखाउनु होस् । जसले गर्दा सम्पुर्ण जिल्लाले सिक्ने मौका पाओस् १ साथै साच्चै तपाईले डडेल्धुराको बिकास नै चाहनु भएको हो वा सामाजिक परिवर्तन चाहनुनै भएको हो भने चुनाब नलडीकन पनि गर्न सकिन्छ १ मित्र १ ईन्जीनियर हुनु हुन्छ ‘१ यो क्षेत्रमा अनगन्ती समस्याहरु छन तिनी समस्या हरुको समाधानका उपाय त्यताका जनप्रतिनीधी , युवालाई तथा अन्य व्यक्तिलाई सिकानुहोस् १ अनी दैनिक जिबन लाई सहजीकरण हुने गरि प्रविधिको बिकास गर्न सहयोग गनुहोस १ अनी डडेल्धुराका धेरै स्थानीय तहमा इन्टरनेटको नेटवर्क राम्रो सँग टिप्दैन त्यसलाई कसरी समाधान गर्न सकिन्छ आदी कुराको ज्ञान बाढ्नु होस् त्यो नै तपाईको लागी निर्वाचन भन्दा ठुलो बिजय हुनेछ र डडेल्धुराका जनताले तपाईलाई सधैं सम्झने तथा सम्मान गर्ने छन् । यो मेरो व्यक्तीगत सल्लाह र सुझाब मात्र हो बाकी तपाईको बिचार र निर्णय आफैं गर्नुहोस् अन्यथा नलिनु होला । धन्यबाद “समाजसेवी तथा समाज प्रेमी बिनय प्रकाश मल्ल”

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।