२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

चुरे गाउँपालिकाको प्रेस सल्लाकारमा योगी नियुक्त

अत्तरिया, ८ साउन– चुरे गाउँपालिकाको प्रेस सल्लाकारमा नरेश नाथ योगी नियुक्त भएका छन्। उद्धार खबर राष्ट्रिय दैनिक अत्तरिया कैलालीबाट प्रकाशन गर्दै आएका प्रबन्ध निर्देशक नरेश नाथ योगीलाई गाउँपालिकाले आइतबार प्रेस सल्लाकारमा नियुक्त गरेको हो

उनलाई प्रचलित नियम कानुनको परिधि भित्र रही स्वतन्त्र तथा निष्पक्ष रुपमा प्रेस सल्लाकारको भुमिका निर्वाह गर्ने गरी नियुक्त गरिएको अध्यक्ष चक्र बहादुर बोगटीद्धारा हस्ताक्षरित गरिएको नियुक्ती पत्रका उल्लेख गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।