२०८३ मंसिर १२ शुक्रबार
२०८३ मंसिर १२ शुक्रबार

नेपाल प्रेस युनियन मतगणनाः अध्यक्षमा शिव लम्सालको अग्रता

हेटौंडा — नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ । शनिबार बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न निर्वाचनको मत गणना जारी रहेको हो ।
जारी मतगणनामा ६ सय २ मत गन्दा अध्यक्षमा शिव लम्सालले अग्रता कायमै राखेका छन् । उनले ३ सय १६ मत प्राप्त प्रत्यासी अनिता बिन्दुले २ सय ७१ मत पाएकी छन् ।लम्साल ४५ मतले अघि छन् । यस्तै उपाध्यक्ष खुल्लामा नकुल अर्यालले अग्रता बढाएका छन् । अर्यालले ३४२ मत पाएका छन् । रामजी दाहालले २५० शेखर रेग्मी १८१, भीष्मराज ओझाले २८० मत पाएका छन् ।
यस्तै केन्द्रीय उपाध्यक्ष बागमतीमा गिरिजाप्रसाद अधिकारीले २ सय ९१ मुरारी अधिकारीले २८४ मत पाएका छन् ।
यो पनि पढौ ःhttps://khabardarinews.com/16844

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।