२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

मोहन्यालका अधिकृत बुढा घुस लिएको आरोपमा पक्राउ

धनगढी – कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा ३० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
जिन्सी शाखा प्रमुखको रुपमा कार्यरत बुढालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो । बीउबिजनका सामग्रीको रकम भुक्तानीवाफत उनले घुसले लिएको अख्तियारले जनाएको छ । घोडाघोडी नगरपालिकाको सुखडस्थित नवरत्न होटलमा घुस मागेको सूचनाको आधारमा उनलाई घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।