२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

विपन्न महिलालाई योगीको आर्थिक सहयोग

डडेल्धुरा: डडेल्धुराका चन्द्रकान्तनाथ योगीलेको विपन्न महिलालाई आर्थिक सहयोग गरेका छन्। अमरगढी नगरपालिका–७ पोखरामा बस्दै आएकी बिष्ना लुहारलाई आइतवार बास नेपाल डडेल्धुराका मनोसामाजिक कार्यकर्ता सिर्जना ऐडीमार्फत उनले १० हजार आर्थिक सहयोग सहयोग गरेका हुन्।

विगत ५ वर्षदेखि श्रीमानले अलपत्र अवस्थामा छाडेर ४ वटा छोराछोरीसँगै डेरा गरी बस्दै आएकी बिष्नालाई केही राहत मिलोस भनेर सो सहयोग गरीएको स्वास्थ्यकर्मी समेत रहेका योगीले बताए। विद्यालय जाने उमेर भइसकेका उनका बालबालिका आर्थिक अभावले गर्दा विद्यालयसम्म जान पाएका छैनन्। तर अहिले बास नेपालको सहयोगमा उनले आफ्ना २ जना बालबालिकालाई लिद्यालय पठाइरहेकी छन्।

विज्ञापन
cp
साथै उनलाई सञ्चारका लागि सहज होस भन्ने उद्धेश्यले मनोसामाजिक कार्यकर्ता ऐडीले निजी खर्चमा मोवाइल फोेन समेत हस्तान्तरण गरेकी छिन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।