२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

अत्तरिया बसपार्कमा सेनाले राख्यो बोर्ड

अत्तरिया – नेपाली सेनाले अत्तरिया बसपार्कमा आफ्नो बोर्ड राखेको छ । बोर्ड मा सूचना उल्लेख गरेको छ । सूचनामा नेपाली सेनाको भोगाधिकार प्राप्त जमिन भनेर लेखिएको छ ।अत्तरिया बसपार्क उत्तर पट्टी का ६१ घर सहितको भुभाग सेनाले लिने चर्चा को बिच सेनाले बोर्ड राखेको छ ।
सेनासँग समस्या समाधानको लागि स्थानीय सरकारले पनि पहल जारी राखेको बुझिएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट अहिले काठमाडौं छन् । उनले पनि यो समस्या समाधान को लागि पहल गरिरहेको बुझिएको छ ।

यद्यपि यो बिषय स्थानीय सरकारले मात्रै समाधान गर्न नसक्ने हुँदा केन्द्र सरकारले नै निर्णय गर्नुपर्ने जानकारहरुले बताएका छन् । नेपाली सेनाले आफ्नो प्रयोजन को लागि उक्त भु-भाग निकै पहिले सेनाले लिएको बुझिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।