२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

हेरौ मन्त्रीमण्डलको सूची

काठमाडौं- सरकारले मन्त्रिपरिषद पुनर्गठन गरेको छ । एकीकृत समाजबादीका मन्त्री थप गरेर प्रधानमन्त्री शेरबाहादुर देउवाले मन्त्रीपरिदत पुनर्गठन गरेका हुन् ।

एकीकृत समाजबादीका मन्त्रीले राजिनामा दिए पछि नयाँ मन्त्री थप गरिएको छ । नयाँ थपिएका मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री बनेका छन् भने मटमणी चौधरी शहरी विकास मन्त्री नियुक्त भएका छन् ।

यस अघि समाजबादीबाट मन्त्री बनेकोहरुले राजीनामा दिएका थिए । उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाइएको हो ।
हरौ सुचि ः

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।