दिपकराज भट्ट / भागेश्वर- डडेल्धुराको भागेश्वर गाँउपालिकाले आज २०७६र७७ का योजना तथा कार्यक्रम को बाषिर्क समीक्षा गरेको छ ।
समिक्षामा आ।व २०७६/७७ खर्च पुजिगतमा कुल विनियोजित रकम १८९८६४.३५ हजार रहेको थियो जसमा वास्तविक निकासा १८२६५९.०८ हजार कुल खर्च १४३२४८.०८ हजार, खर्च मा ७८।४४हजार, बाकि रकम ३९४४९.०८हजार रहेको छ भने
आन्तरिक आम्दानि २५०००००हजार ,बाषिक यथार्थ आम्दानि ४९०५५२५.३१हजार रहेको छ , प्रगति १९६५ रहेको छ ।
गाउपालिकाको आ व को खर्च विवरण मा कुल विनियोजित रकम मध्ये खर्च ८९।४२५ ,र बाकि ३९६३९।८८ हजार रहेको छ ।
खर्च बजेटमा गाउँपालिकाम जम्मा ८६.५२% , शिक्षा मा ६०.३१% स्वास्थ्य ६५.३१%, कृषि ६५.३%,पशु बिकास ६४.६२%, संघिय सरकार बाट हस्तान्तरित कार्यक्रम ८३.५८%
प्रदेश सरकार बाट हस्तान्तरित ९५.४९% सामाजिक सुरक्षा९३.७१%बहुक्षेत्रिय पोषण ५९.३१%, राष्ट्रिय पञ्जिकरण ७३.०२%, स्थानीय पुर्वाधार ६३.२५५ विद्यालय पोषण १००% ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनामा ९२%
गरि जम्मा खर्च ८३.०८ % भएको गाउँपालिका प्रमुख हर्ष रोकाले जानकारि दिनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कौशिला लकडाउनुका बावजुत पनि काम भएको अध्यक्ष काैशिला भट्ट बताउनु भयो ।