दिपकराज भट्ट / भागेश्वर – डडेल्धुराकाे भागेश्वर गाउँपालिका ले गत आर्थिक बर्ष २०७६/७७मा विश्व व्यापि रुपमा रहेकाे काेराेना महामारि नियन्त्रण उपचार तथा व्यवस्थापनमा मा पचपन्न लाख दुई हजार छ सय अन्ठानब्बे रुपैया खर्च गरेकाे सार्वजनिक गरेकाे छ ।
गाउँपालिकामा पाँच वडा रहेका र पाचै वडामा क्वारेन्टाइन काे व्यवस्थापन गरकाे स्वास्थ शाखा प्रमुख मान सिं शाहुले जानकारि दिनुभयाे ।
Views: 102