बझाङ ः बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको मध्य केन्द्रविन्दु अर्थात धर्तीको भु— स्वर्गको रुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्जको त्रिवेणी धाममा लाग्ने गँगादसहरा मेलामा दर्शन गर्नेहरुको भिड लागेको छ ।



गंगादसहरा मेलामा दर्शन गर्दा मनले चिताएको पूरा हुने,
सन्तान नभएका हरुलाई सन्तान प्राप्त हुने
पृतिहरुको पुजा गर्दा आत्माशान्ती हुने जस्ता धार्मिक जनविश्वास रहेको स्थानियहरु बताउँछ ।
फोटोः टेकेन्द्र बोहरा
Views: 189

























