२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

जन्मदिनमा सोनमको बेबीबम्प फोटोसुट

काठमाडौं । जुन दिन सोनम कपुरले आफू गर्भवती भएको घोषणा गरिन्, यस्तो लाग्छ त्यो दिनदेखि फेसनको कुनै नियम छैन । बिहीबारदेखि एक वर्ष उमेर थपेकी अभिनेत्रीसँग सेलिब्रेसनका कारण पनि छन् ।
उनी यतिबेला गर्भवती अवस्थाको महत्वपूर्ण चरणमा छिन् । उनी र पति आनन्द आहुजा आफ्नो पहिलो सन्तानको पर्खाइमा छन् । जन्मदिनको एक दिनअघि सोनमले बेबी बम्पको तस्वीर सार्वजनिक गर्दै आफ्नो ‘प्रेग्नेन्सी’ सौन्दर्यलाई सार्वजनिक गरेकी छन् ।
हात्तीको दाँतबाट बनेको साटनको पहिरनमा उनी देवीजस्तै देखिएकी छन् । जसमा मोतीका गहना पनि छन् । अबु जानी र सन्दीप खोल्साले डिजाइन गरेको यो पहिरनमा सोनम क्युट देखिएकी छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।