महेन्द्रनगर । भीमदत्त नगरपालिकाले ४ दिन गर्मी बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले अत्यधीक गर्मी बढेपछि मङ्गलबार देखी शुक्रबार सम्म बिदा दिने निर्णय गरेको हो ।



Views: 488

© 2020 khabardarinews.com | Design by Hari Karki