२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रको रोग व्यवस्थापन अभियान घटाल क्षेत्रमा सम्पन्न

डडेल्धुरा – डडेल्धुरामा रहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र डडेल्धुराले शुक्रबार रोग नियन्त्रका लागि अभियान गरेको थियो ।
सर्ने र नसर्ने रोग नियन्त्रणका लागि केन्द्रले गांउघरमै क्लिनिक चलाएको केन्द्रका स्वास्थ्यकर्मि दिनेश पनेरुले जानकारि दिए ।
उक्त कार्यक्रममा ९५ जनाको स्वास्थ्य चेकजांच गरिएको थियो । डा. सत्यराज जोशीले बिरामीहरुको चेकजांच गरेका थिए । आउने बिरामीहरुमा बढिजसो बाथरोग र मानसिक समस्या भएका व्यक्तिहरु थिए ।

.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।