२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

तिम्रो माया पाउन म यहाँ…

तिम्रो माया पाउन म यहाँ समय कुरेर बसेको छु

सधै तिम्रो माया पाउन सकु यहि प्राथना गर्दछु
मैले तिम्रो साथ पाउन भगवान सँग प्राथना गर्दछु

तिमिलाई पाउन मेरो भाग्यमा छ कि भन्ने सोच्दछु
तिमि सँग मेरो मिलन होस कामना गर्दछु

यो मनकि रानि तिमि सँग मिलनको आशा गर्दछु
न तिम्रो कुनै खबर , न कुनै चिठ्ठि पत्र आउछ

जिन्दगिका बाध्यताका पलहरु सँग संघर्ष गर्नु छ
आखामा आशु झरे पनि दिलमा उनको बास छ
मेरो मनको कुरा सुन्ने मान्छेको खाचो छ

लुकि लुकि तिमिले मलाई त्यहाबाट हेरि रहन्थ्यो
तिम्रो प्रेमको आशा यो दिलले खोजि रहन्थ्यो

तिम्रो माया पाउन म यहाँ समय कुरेर बसेको छु
सधै तिम्रो माया पाउन सकु यहि प्राथना गर्दछु
लेखक ः गोविन्द ओझा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।